काठमाडौँ । जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमार झाले भ्रष्टाचारमा हदम्याद राख्न नहुने माग गरेकी छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भ्रष्टाचार गम्भीर अपराध भएकाले यसमा हदम्याद राख्न नहुने माग गरिन् ।
सम्बन्धित समाचार
थप