logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ


  • सोमबार, साउन २८ २०८१

  • काठमाडौँ । बालिका बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले सिराहाबाट एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहाको कर्जन्हा नगरपालिका–४ वडहरा घर भएका २२ वर्षीय सुशील सदा छन् ।

    इलाका प्रहरी कार्यालय बन्दीपुरको टोलीले लुकिछिपी बसेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको सिराहाका एसपी रमेश पण्डितले बताए । भदौ १४ मा राति उनले १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय