logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

मनमोहन कार्डियोथोरासिक सेन्टरको भवनबाट हाम फालेका युवकको मृत्यु

मनमोहन कार्डियोथोरासिक सेन्टरको भवनबाट हाम फालेका युवकको मृत्यु


  • शनिबार, साउन २६ २०८१

  • काठमाडौँ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट छतबाट हाम फालेका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका९४ बस्ने २१ वर्षीय स्वरूपराज आचार्य रहेका छन् ।

    शनिबार दिउँसो करिब ३ बजे आचार्य त्रिवि शिक्षण अस्पतालमा रहेको सेन्टरको भवनबाट हाम फालेका थिए । भवनको छैटौँ तलामा रहेको एस क्याफेको छतको रेलिङ हामफाली उनी घाइते भएका थिए ।

    उनलाई तत्काल उपचारको लागि उक्त हस्पिटलको इमर्जेन्सीमा लगिएको थियो । उपचारको क्रममा उनको निधन भएको प्रहरीले जानकारी दिएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको छ


    सम्बन्धित समाचार थप

    लोकप्रिय