logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बलात्कारको श्रेणी छुट्याएर कानुन सुधार्नुपर्छ : कानुनमन्त्री चौरसिया

बलात्कारको श्रेणी छुट्याएर कानुन सुधार्नुपर्छ : कानुनमन्त्री चौरसिया


  • शुक्रबार, साउन २५ २०८१

  • काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले बलात्कारको श्रेणी छुट्याएर कानुन सुधार्नुपर्ने बताएका छन् । कानुन न्याय तथा मानव अधिकार समितिमा सांसदहरूले बलात्कारको कानुन संशोधन गर्नुपर्ने सुझाएपछि मन्त्री चौरसियाले सो कुरा बताएका हुन् ।

    बाल सुधार गृहमा रहेकाहरू मुद्दा चल्दा नाबालक हुने तर, वयस्क हुँदा पनि सुधार गृहमै राख्नुपर्ने कानुन सुधार्नुपर्ने अवस्था रहेको उनले बताए । कानुनमन्त्रीले भने, ‘बाल सुधार गृह सम्बन्धी कानुन पनि सुधार्नुपर्ने अवस्था छ ।’ त्यस्तै, जेलमा रहेका कैदीबन्दीहरुको सिधा रकम पनि थोरै भएको चौरसियाले बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय