काठमाडौँ । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका रामदत्त जोशीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । बिहीबार प्र्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा आईजीपी वसन्त कुँवरले जोशीलाई फुली लगाइदिएका हुन् ।
सम्बन्धित समाचार
थप