logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा

पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा


  • बुधबार, साउन २३ २०८१

  • काठमाडौँ । पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा ढुङ्गासहितको पहिरो खस्दा बिहान ७ः४० बजेबाट राजमार्ग अवरुद्ध भएको थियो ।

    सडकलाई दुबैतर्फ खुलाउने प्रयास भइरहेको र पहिरो पन्छाउने काम जारी रहेको नेपाल प्रहरीले जानकारी दिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय