logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

पङ्खा बनाउने क्रममा करेन्ट लागेर मृत्यु

पङ्खा बनाउने क्रममा करेन्ट लागेर मृत्यु


  • मंगलबार, साउन १५ २०८१

  • काठमाडौँ । कृष्णनगर नगरपालिका-९ जुमिला बस्ने ३५ वर्षीय रामधनी यादवको करेन्ट लागेर सोमबार राति मृत्यु भएको छ ।

    आफ्नै घरमा पङ्खा बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको शिवराज अस्पताल बहादुरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय