logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

न्याय परिषद्‍काे बैठक बस्दै, न्यायाधीश नियुक्तिको एजेन्डा

न्याय परिषद्‍काे बैठक बस्दै, न्यायाधीश नियुक्तिको एजेन्डा


  • मंगलबार, साउन १५ २०८१

  • काठमाडौँ । रिक्त न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्‍काे बैठक मंगलबार बस्दै छ। न्याय परिषद्‍सहित न्याय सेवा आयोगको बस्न लागेको हो।

    आजको बैठकमा प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले न्यायाधीश नियुक्तिका विषयमा छलफल गर्ने बताइएको छ । हाल सर्वोच्च अदालतमा ४ जना न्यायाधीशको पद रिक्त रहेका छन् भने उच्च अदालतमा १० जना र जिल्ला अदालतमा ३५ जना न्यायाधीश पद रिक्त रहेका छन्।


    सम्बन्धित समाचार थप

    लोकप्रिय