logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सिद्धार्थ बैंकका ग्राहकहरूलाई दूसित् प्रिन्सेसमा १५% सम्म छुट

सिद्धार्थ बैंकका ग्राहकहरूलाई दूसित् प्रिन्सेसमा १५% सम्म छुट


  • सोमबार, साउन १४ २०८१

  • काठमाडौँ । सिद्धार्थ बैंक र काठमाडौँस्थित दूसित् प्रिन्सेस् बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

     

    सम्झौता अनुसार बैंकका ग्राहकहरूले लाजिम्पाट स्थित दूसित् प्रिन्सेसमा बैंकको कार्ड, मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड, बेभरेज र लजिङ्गमा १५% सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

    यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय