logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

आफुलाई धर्मगुरु दावी गर्ने पुष्कर खतिवडा पक्राउ

आफुलाई धर्मगुरु दावी गर्ने पुष्कर खतिवडा पक्राउ


  • सोमबार, साउन १४ २०८१

  • काठमाडौं । आफुलाई धर्मगुरु दावी गर्ने पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ । मण्डिखाटारस्थित यज्ञको तयारी गरिरहेका खतिवडालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले  बताए ।

    उनले आयोजना गरेको यज्ञ ‘राम्रा उद्देश्यका लागि नगरेको’ आरोपमा पक्राउ गरिएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । झापा स्थायी घर भएका खतिवडाले आफ्नै घरमाा यज्ञको आयोजना गरेका हुन् । उनी धार्मिक भेषमा हिँड्छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय