logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

टीआरसी कार्यदलको बैठक निष्कर्षविहीन

टीआरसी कार्यदलको बैठक निष्कर्षविहीन


  • शुक्रबार, साउन ११ २०८१

  • काठमाडौँ । सङ्क्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठकले सरोकारवालासँग थप छलफल गर्ने भएको छ । शुक्रबार सिंहदरबारमा बसेको बैठकले सरोकारवालासँग छलफल गरेर सोमबार बस्ने कार्यदलको सदस्य जनार्दन शर्माले जानकारी दिए ।‘सैद्धान्तिक रूपले टुङ्ग्याउने सहमति भएको छ । नमिलेको विषयमा नेतृत्व समक्ष प्रतिवेदन बुझाउने गरी काम भइरहेको छ ।

    व्यवहारिक रूपले शब्दहरू मिलाउने काम बाँकी छ । सरोकारवालासँग थप परामर्श गरेर सोमबार बस्ने गरी बैठक सकिएको छ’, बैठकपछि शर्माले भने । शर्माका अनुसार कानुन सचिव, आयोगका सचिव, महान्यायाधिवक्ता, कानुन मन्त्री लगायतको सहयोग लिइनेछ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय