logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

माओवादीले बोलायो पदाधिकारी बैठक

माओवादीले बोलायो पदाधिकारी बैठक


  • बुधबार, साउन ९ २०८१

  • काठमाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । साउन ११ गते  बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाएको कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

    उपाध्यायका अनुसार पछिल्लो राजनीति अवस्था र पार्टी निर्माण तथा आगामी योजनाबारे छलफल हुनेछ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय