logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बागमतीको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त

बागमतीको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त


  • मंगलबार, साउन ८ २०८१

  • काठमाडौँ । बागमतीको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त भएका छन् । नेपाली कांग्रेस संसदीय दलको नेता लामालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा मंगलबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

    नेपालको संविधानको धारा १६८ (२) अनुसार लामा मुख्यमन्त्रीमा नियुक्त भएका भएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ । लामालाई एमाले र कांग्रेसका ६४ सांसदको समर्थन रहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय