logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नारायण नेपालको शब्द रहेको गीत ‘क्याम्पसतिर‘’ सार्वजनिक (भिडियोसहित)

नारायण नेपालको शब्द रहेको गीत ‘क्याम्पसतिर‘’ सार्वजनिक (भिडियोसहित)


  • सोमबार, साउन ७ २०८१

  • पछिल्लो समय नारायण नेपाल गीत लेखनमा व्यस्त हुन थालेका छन । केहि समय अघि उनको शब्द रहेको गीत प्यारो प्यारो सार्वजनिक भएको थियो । त्यस्तै अहिले उनको शब्द रहेको अर्को गीत ‘क्याम्पसतिर’ सार्वजनिक भएको छ । नेपालको एन्जो मेन्जो र नखरा कबुल जस्ता गीतहरु चर्चित छन ।

    यस गीतलाई सोमबार कमल अधिकारी’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । गीतमा गायक प्रमोद खरेलको आवाज रहेको छ भने कमल अधिकारीले संगीत भरेका छन् ।

    रमेश बिजुली बिसीको निर्देशनमा निर्मित भिडियोमा अविनास थापा काजी, अनुस्का भण्डारी र रोबर्ट सिंह बडाल लगायतका कलाकारको अभिनय रहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय