logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नेपाल आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा शाक्य नियुक्त

नेपाल आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा शाक्य नियुक्त


  • शुक्रबार, साउन ४ २०८१

  • काठमाडौँ । नेपाल आँखा अस्पताल सञ्चालक समितिले मेडिकल डाइरेक्टरमा वरिष्ठ आँखा रोग विशेषज्ञ डा. किरण शाक्यलाई नियुक्त गरेको छ ।

    सो अस्पतालको फेको तथा भिट्रो रेटिनल सर्जनको रूपमा लामो समयदेखि कार्यरत डा. शाक्य डाइरेक्टरमा नियुक्त भएका हुन । उनी हालै मात्र सर्जन अफ द इयर पुरस्कारबाट  सम्मानित भएका थिए ।

    कर्निया, मोतीबिन्दु, जलविन्दु, रेटिना, अकुलोप्लाष्टी एवं बाल आँखा सेवाका लगायत  सेवा अस्पतालले प्रदान गर्दै आएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय