logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

गृहमन्त्री र अमेरिकी राजदूतबीच भेटवार्ता

गृहमन्त्री र अमेरिकी राजदूतबीच भेटवार्ता


  • शुक्रबार, साउन ४ २०८१

  • काठमाडौँ । गृहमन्त्री रमेश लेखक र अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ । शुक्रबार गृह मन्त्रालयमा भएको भेटवार्ताका क्रममा राजदूत थम्पसनले गृहमन्त्री लेखकलाई बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएको उनको सचिवालयले जनाएको छ ।

    नयाँ सरकार गठन भएसँगै विभिन्न देशका राजदूतहरुले प्रधानमन्त्रीसहित मन्त्रीहरुलाई भेटेर बधाई तथा शुभकामना दिइरहेका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय