logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

रुकुम पश्चिममा खोलाले बगाउँदा एक जनाको मृत्यु

रुकुम पश्चिममा खोलाले बगाउँदा एक जनाको मृत्यु


  • बिहिबार, साउन ३ २०८१

  • काठमाडौँ । रुकुम पश्चिममा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा आठबिसकोट नगरपालिका– १२ निवासी ५५ वर्षीय चन्द्रे पुन रहेका छन् । स्थानीय काफलचौर खोला तर्ने क्रममा आज बिहान बगेका उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

    खोलाले बगाएर मृत्यु भएको सूचना पश्चात् इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक नवीन मरासिनीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय