logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

सत्ता समीकरण परिवर्तनपछि सभामुख र प्रमुख सचेतकहरूबिच सिंहदरबारमा छलफल

सत्ता समीकरण परिवर्तनपछि सभामुख र प्रमुख सचेतकहरूबिच सिंहदरबारमा छलफल


  • बिहिबार, साउन ३ २०८१

  • काठमाडौँ । सत्ता समीकरण परिवर्तनपछि सभामुख देवराज घिमिरेले पहिलो पटक राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । सिंहदरबारमा जारी छलफलमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरू सहभागी छन् ।

    छलफलमा पछिल्लो राजनीतिक गतिविधि र सदनको काम कारबाहीका विषयमा छलफल हुने बताइएको छ । छलफलमा उपसभामुख इन्दिरा राना पनि सहभागी छिन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय