logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सानेपामा सुरु भयो कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

सानेपामा सुरु भयो कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक


  • शनिबार, असार ३० २०८१

  • काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरू भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजेका लागि बोलाइएको बैठक ढिलो गरि सुरू भएको हो ।

    आजको बैठकमा नयाँ सरकार गठन र समसामयिक विषयमा छलफल हुने बताइएको छ । साथै ओली सरकारमा पठाउने मन्त्रीहरूबारे पनि निर्णय लिने पार्टीको तयारी छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय