काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले विश्वासको मत लिने प्रक्रियामा राखेको अभिव्यक्ति आवेग र भावनामा नराखेको बताएका छन् । शुक्रवार विश्वासको मत लिने क्रममा विभिन्न दलका सांसदहरूले राखेका प्रश्नहरूको जवाफ दिँदै उनले आफ्नो सरकारले सबै चमत्कार नगरे पनि धेरै कुराहरूमा प्रयास गरेको उल्लेख गरे ।
सम्बन्धित समाचार
थप