logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

पोखरामा पहिरोका कारण मृत्यु भएकाको सामूहिक दाह संस्कार

पोखरामा पहिरोका कारण मृत्यु भएकाको सामूहिक दाह संस्कार


  • शुक्रबार, असार २९ २०८१

  • काठमाडौँ । पोखरामा पहिरोका कारण मृत्यु भएकाको सामूहिक दाह संस्कार गरिएको छ । अविरल वर्षाले पहिरो जाँदा पोखरा १९ ठाँटी तल्लोकोटमा मृत्यु भएका सबैको शुक्रबार सामूहिक दाह संस्कार गरिएको हो ।

    स्थानीय चिन्तेबौर घाटमा उनीहरूको परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ । उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरिएको थियो । पहिरोका कारण कास्कीमा ११ जनाको मृत्यु भएको थियो ।

    पहिरोमा परी पोखरा–१९ पुरनचौरमा एकै परिवारका ७ जनाको मृत्यु भएको थियो भने अन्य ४ जनाको पनि पहिरोका कारण मृत्यु भएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय