logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

गृह मन्त्रालयमा सरोकारवालाको बैठक सुरु

गृह मन्त्रालयमा सरोकारवालाको बैठक सुरु


  • शुक्रबार, असार २९ २०८१

  • काठमाडौँ । सरकारले वर्षाको समयमा रात्रीकालीन बस सञ्चालनमा रोक लगाउने तयारी गरेको छ । त्यसका लागि गृह मन्त्रालयमा सरोकारवालाको बैठक सुरु भएको छ ।  बाढी, पहिरो लगायतको जोखिम बढेकाले जोखिमयुक्त क्षेत्रमा रात्रीकालीन बस सञ्चालनमा रोक लगाउन प्रस्ताव गरेको हो ।

    गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले रात्रीकालीन बस सञ्चालनमा रोक लगाउन मन्त्रालयले प्रस्ताव गरेको र यस विषयमा सरोकारवालासँग छलफल गर्न लागिएको बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय