logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

राष्ट्रिय सभा बैठक आइतबार बस्नेगरी स्थगित

राष्ट्रिय सभा बैठक आइतबार बस्नेगरी स्थगित


  • बिहिबार, असार २८ २०८१

  • काठमाडौँ । आज (बिहीबार)का लागि तय भएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । बिहीबार दिउँसो सवा १ बजेका लागि निर्धारण गरिएको राष्ट्रिय सभाको बैठक विशेष कारणबस बस्न नसकेको संघीय संसद्का महासचिव पद्यम प्रसाद पाण्डेयले जनाएका छन् ।

    महासचिव पाण्डेयले बिहीबार सूचना जारी गर्दै राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ अनुसार राष्ट्रिय सभा अध्यक्षले असार ३० गते आइतबार सवा १ बजे बस्नेगरी बैठक निर्धारण गरेको जनाएका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय