logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

सुदूरपश्चिममा ८६ प्रतिशत रोपाइँ सम्पन्न

सुदूरपश्चिममा ८६ प्रतिशत रोपाइँ सम्पन्न


  • बिहिबार, असार २८ २०८१

  • काठमाडौँ । सुदूरपश्चिममा ८६ प्रतिशत रोपाइँ सकिएको छ । कृषि विभागले यो वर्ष सुदूरपश्चिम प्रदेशमा १ लाख ७४ हजार ५७६ हेक्टर क्षेत्रफल धान रोपाई हुने अनुमान गरेको छ । यो क्षेत्रफलमध्ये १ लाख ५० हजार ६२ हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ ।

    यो वर्षको बर्खे रोपाइँमध्ये सबैभन्दा बढी धान रोपाइँ सोही प्रदेशमा भएको विभागले जनाएको छ ।  देशभर यो वर्ष १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएको छ । देशभर करिब ४२ प्रतिशत रोपाइँ भएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय