logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

एटिएम तोडफोड गरेको आरोपमा दुईजना पक्राउ

एटिएम तोडफोड गरेको आरोपमा दुईजना पक्राउ


  • बुधबार, असार २७ २०८१

  • काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठमा एटिएम तोडफोड गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको किस्पाङ गाउँपालिका घर भएर बुढानीलकण्ठ बस्ने ३४ वर्षीय श्याम बहादुर घले र १९ वर्षीय सुजन तामाङ छन् ।

    बुधबार बिहान उनीहरुले बुढानीलकण्ठ नगरपालिका–३ स्थित रुद्रेश्वर चोकको माछापुच्छ्रे बैंकको एटिएम तोडफोड गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले  बताए । उनीहरूको साथबाट प्रहरीले फलामको रड बरामद गरेको छ । घटनाबारे प्रहरी वृत महाराजगञ्जले अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय