logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

लुम्बिनी प्रदेशका कृषि मन्त्रीले दिए राजीनामा

लुम्बिनी प्रदेशका कृषि मन्त्रीले दिए राजीनामा


  • बुधबार, असार २७ २०८१

  • काठमाडौँ ।  लुम्बिनी प्रदेश सरकारका कृषि भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका नेता समेत रहेका मन्त्री अहिरले आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा समक्ष राजीनामा बुझाएका छन् ।

    जसपाले कांग्रेस–एमाले गठबन्धनको साथमा रहेको कारण माओवादी नेतृत्वको सो सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाएको सो पार्टीमा महासचिव इस्तियाक राईले बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय