logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

माओवादी संसदीय दलको बैठक सिंहदरबारमा सुरु

माओवादी संसदीय दलको बैठक सिंहदरबारमा सुरु


  • बुधबार, असार २७ २०८१

  • काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ ।  प्रमुख सचेतक हितराज पाण्डेका अनुसार पछिल्लो विकसित राजनीतिक घटनाक्रम, विश्वासको मत लगायत विषयमा बैठकमा छलफल हुनेछ ।

    नेकपा एमाले र नेपाली कांग्रेसबिच सत्ता सहकार्य गर्ने समझदारी भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमत परेसँगै प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिँदै छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय