logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

थारु आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस

थारु आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस


  • मंगलबार, असार २६ २०८१

  • काठमाडौँ । थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन (२०७९ साउन–२०८१ असार) प्रतिनिधि सभामा पेस गरिएको छ ।

    मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले सो प्रतिवेदन पेस गरेका हुन् । संवैधानिक निकायहरूको वार्षिक प्रतिवेदन संघीय संसदमा पेस गर्ने संवैधानिक व्यवस्था छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय