logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

देउवा निवासमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

देउवा निवासमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु


  • बुधबार, असार २० २०८१

  • काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बैठक सुरु भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

    बैठकले एमालेसँग सत्ता सहकार्यबारेमा भएको सहमति अनुमोदन गर्ने बताइएको छ । सोमबार राति कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउँदै सत्ता सहकार्यबारे सहमति भएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय