logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

युवराजले ल्याए नयाँ गीत ‘मैले भन्दा माया’

युवराजले ल्याए नयाँ गीत ‘मैले भन्दा माया’


  • आइतबार, असार १७ २०८१

  • काठमाडौंँ । गायक युवराज चौलागाईले नयाँ गीत ‘मैले भन्दा माया’ ल्याएका छन् । आधुनिक शैलीमा तयार प्रेमपिडाले भरिएको गीतमा चन्द्र ज्योती आलेको शब्द र राजु कार्कीको संगीत छ ।

    गीतको भिडियोमा अभिनेता पल शाह र अञ्जना पुन मगरको अभिनय छ । पल शाहकै निर्देशन रहेको भिडियोमा दिनेश पराजुलीको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय