logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

डा.मधुसूदन अधिकारीले दिए एनएमबि लघुवित्तबाट राजीनामा

डा.मधुसूदन अधिकारीले दिए एनएमबि लघुवित्तबाट राजीनामा


  • बिहिबार, असार १४ २०८१

  • काठमाडौँ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक समितिका अध्यक्ष डा.मधुसूदन अधिकारीले पदबाट राजीनामा दिएका छन् ।स्वतन्त्र सञ्चालकको तर्फबाट संस्थाको अध्यक्ष रहेका अधिकारीले आफ्नो व्यस्ततालाई कारण देखाउँदै अध्यक्ष एवं स्वतन्त्र संचालक पदमा निरन्तरता दिन असमर्थ रहेको बताउँदै केही दिन अघि मात्र सञ्चालक समितिसमक्ष राजीनामा बुझाएका थिए । 

    असार १२ गते बसेको सञ्चालक समितिको १६१औँ बैठकले डा.अधिकारीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । अध्यक्षको राजीनामाको सन्दर्भमा एनएमबि लघुवित्त वित्तीय संस्थाले नियामक नेपाल राष्ट्र बैंक, एनएमबि क्यापिटल नागपोखरीलाई जानकारी गराएको छ । 


    सम्बन्धित समाचार थप

    लोकप्रिय