logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

भारतीय अभिनेत्री जया प्रदा काठमाडौँमा

भारतीय अभिनेत्री जया प्रदा काठमाडौँमा


  • बिहिबार, असार १४ २०८१

  • काठमाडौँ । भारतीय अभिनेत्री जया प्रदा नेपाल आएकी छन् । बिहीबार काठमाडौँमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन उनी बुधबार साँझ काठमाडौँ आइपुगेकी हुन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा पत्रकारसँग कुरा गर्दै उनले नेपाल सुन्दर लाग्ने बताउँदै यहाँ आउन पाउँदा खुसी लागेको बताइन् । उनले नेपाल फेरि फेरि आउने चाहना व्यक्त गरेकी छन् । उनले आज पशुपति नाथको दर्शन समेत गर्नेछिन् ।

    सन्जोग, औलाद, मावली, कामचोर, आजका अर्जुन, स्वराजसे सुन्दर लगायत ४ दर्जन बढी हिन्दी फिल्म अभिनय गरेकी छन् । उनी शुक्रबार भारत फर्किने बताइएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय