logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

लागु औषधसहित २ जना पक्राउ

लागु औषधसहित २ जना पक्राउ


  • शुक्रबार, असार ८ २०८१

  • काठमाडौँ । झापामा लागु औषधसहित २ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको टोलीले जिल्लाको किसनजंग कुतवाभिट्टा नयाँ टोल बस्ने ४० वर्षीय जुलमात हुसेन र २० वर्षीय तोसिफ आमललाई पक्राउ गरेको हो । 

    भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरुबाट ब्राउनसुगर १७ ग्राम २२० मिलिग्राम बरामद गरिएको प्रहरीले जनाएको छ । बिहीबार पक्राउ परेका उनीहरुलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेसँगै जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान गरिरहेको जनाइएको छ । 


    सम्बन्धित समाचार थप

    लोकप्रिय