logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

पार्टी कार्यालयमा रास्वपाको केन्द्रीय समितिको बैठक

पार्टी कार्यालयमा रास्वपाको केन्द्रीय समितिको बैठक


  • शुक्रबार, असार ८ २०८१

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कमिटी बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा नेतृत्वले सदन र सरकारको संक्षिप्त अपडेट दिने र पार्टी स्थापना दिवसको शुभकामना आदानप्रदान गर्ने काम भइरहेको बताइएको छ ।

    रास्वपाले आज पार्टी स्थापनाको दोस्रो वर्ष पूरा भई तेस्रो वर्ष लागेको अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ । दिउसो एक जेबाट सुरु हुने चियापानमा राजनीतिक दलका नेता, कूटनीतिक नियोग तथा पत्रकारहरूलाई आमन्त्रण गरिएको छ । 


    सम्बन्धित समाचार थप

    लोकप्रिय