logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

मान्मामा प्रभु बैंकको ३०५ औँ शाखा सञ्चालनमा

मान्मामा प्रभु बैंकको ३०५ औँ शाखा सञ्चालनमा


  • आइतबार, असार ३ २०८१

  • काठमाडौँ । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आइतबारदेखि कालिकोटको खाडाचक्र नगरपालिका–१ स्थित मान्मामा आफ्नो ३०५ औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

    बैंकको मान्मा शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय