logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कृषि बहुउद्धेश्यीय सहकारीको रकम अपचलनमा संलग्न ४ जना पक्राउ

कृषि बहुउद्धेश्यीय सहकारीको रकम अपचलनमा संलग्न ४ जना पक्राउ


  • आइतबार, असार ३ २०८१

  • काठमाडौँ । ललितपुरका कुमारीपाटीस्थित कृषि बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

    अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार घोटालामा संलग्न ४ जना पक्राउ परेका हुन् ।  उपत्यका अपराध अनुसन्धान कार्यालयले त्यसबारे जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय