logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कोशी प्रदेशको बजेट ३५ अर्ब २७ करोड

कोशी प्रदेशको बजेट ३५ अर्ब २७ करोड


  • शनिबार, असार २ २०८१

  • काठमाडौँ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ विनियोजन गरेको छ ।

    प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रदेशसभामा आज उक्त बजेट प्रस्तुत गरेका हुन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय