logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कल्पना विष्टको ‘मेरो दुःख मेरो पिडा’ सार्वजनिक

कल्पना विष्टको ‘मेरो दुःख मेरो पिडा’ सार्वजनिक


  • शनिबार, असार २ २०८१

  • काठमाडौँ । भर्खरै साङ्गीतिक क्षेत्रमा प्रवेश गरेकी बालप्रतिभा कल्पना विष्टको स्वर रहेको गीत ‘मेरो दुःख मेरो पिडा’ सार्वजनिक भएको छ । गीतमा सुजन कोइरालाको शब्द र श्रीधर अधिकारीको संगीत रहेको छ । गीतको भिडियोमा गायिका विष्टसहित अर्जुन सापकोटा, नवराज थापाको समेत अभिनय देख्न सकिन्छ ।

    भिडियोको निर्देशन बबिता श्रेष्ठले गरेका हुन् । महेश महराको छायाङ्कन, कल्पेश विश्वकर्माको सम्पादन रहेको भिडिया डिजिटल चिम्पान्जी इन्टरटेनमेन्टबाट बाहिर ल्याइएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय