logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

एमाले संसदीय दलको बैठक शनिबार

एमाले संसदीय दलको बैठक शनिबार


  • शुक्रबार, असार १ २०८१

  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् ।  एमाले दलको नेता समेत रहेका ओलीले असार १ गते शनिवार बस्ने गरी दलको बैठक बोलाएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

    ‘बैठक असार १ गते शनिवार दिउँसो २ बजे संसद् भवन नयाँ बानेश्वरस्थित लोत्सेहलमा बस्नेछ’, बर्तौलाले भने, ‘छलफलको एजेन्डा समसामयिक विषय छ । ’


    सम्बन्धित समाचार थप

    लोकप्रिय