logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

राप्रपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक

राप्रपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक


  • बुधबार, जेष्ठ ३० २०८१

  • काठमाडौं । राप्रपा नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक बिहीबार र शुक्रबार बस्ने तय भएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

    त्यसअघि बुधबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठक केन्द्रीय समितिमा प्रस्तुत हुने राजनीतिक कार्यपत्र र प्रतिबेदनहरु पारित गरेको छ  ।

    बैठकले अध्यक्ष कमल थापाको राजनीतिक कार्यपत्र, महामन्त्री राजाराम बर्तौलाको संगठन सम्बन्धि प्रतिबेदन,कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीको आर्थिक प्रतिबेदनलगायत पारित गरेको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय