logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

सुनकोशी नदीमा बेपत्ता किशोरीको शव फेला

सुनकोशी नदीमा बेपत्ता किशोरीको शव फेला


  • सोमबार, जेष्ठ २८ २०८१

  • काठमाडौँ । सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–६ हैवारस्थित सुनकोशी नदीमा डुबेकी किशोरीको शव सशस्त्र प्रहरीले सोमबार फेला पारेको छ । गोलन्जोर गाउँपालिका–६ मेवाबोट बस्ने २१ वर्षीय चन्द्रकला हायु लुगाधुने क्रममा चिप्लियर नदीमा डुबेकी  थिइन् ।

    सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस खुर्कोटबाट खटिएको टोलीले उनको शव घटनास्थल नजिकै फेला पारेको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय