logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

गजुरीबाट हराएका १५ वर्षीय किशोरको शव फेला

गजुरीबाट हराएका १५ वर्षीय किशोरको शव फेला


  • आइतबार, जेष्ठ २७ २०८१

  • काठमाडौँ । धादिङको गजुरी गाउँपालिका–५ स्थित घाटवेशीबाट हराएका १५ वर्षीय किशोरको शव भेटिएको छ । त्रिशूलीको २० फिट गहिराइबाट युनिक सुवेदीको शव निकालिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

    जेठ २६ मा घाटवेशीबाट सुवेदी र १३ वर्षीय रिदम कोइराला हराएका थिए । सशस्त्र प्रहरी बलको गोताखोर टोलीले सुवेदीको शव निकालेको हो । कोइरालाको अवस्था अझै अज्ञात छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय