logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

राजनराज र टिकाको ‘फेरि भेट कहिले होला’ सार्वजनिक

राजनराज र टिकाको ‘फेरि भेट कहिले होला’ सार्वजनिक


  • आइतबार, जेष्ठ २७ २०८१

  • काठमाडौँ । राजनराज सिवाकोटी र टिका सानुको स्वर रहेको गीत ‘फेरि भेट कहिले होला नि’ सार्वजनिक भएको छ ।  टिकाकै शब्द रहेको गीतमा राजनराजले सङ्गीत दिएका छन् । विद्यालयमा अध्यापन गराउने शिक्षकको प्रेम देखाइएको भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका छन् ।

    भिडियोमा राजनराज र टिकाकै अभिनय छ । मौसमको नै कोरियोग्राफी रहेको भिडियो नवराज उप्रेतीको छायाङ्कन र मनोज कार्कीको सम्पादन छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय