logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बालमन्दिरको जग्गा प्रकरणमा फरार रहेका एक जना पक्राउ

बालमन्दिरको जग्गा प्रकरणमा फरार रहेका एक जना पक्राउ


  • शुक्रबार, जेष्ठ २५ २०८१

  • काठमाडौँ । बालमन्दिरको जग्गा प्रकरणमा फरार रहेका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाल सङ्गठनका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ छन् ।

    श्रेष्ठ प्रहरीको नियन्त्रणमा रहेको सीआईबीका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले बताए । नक्साल स्थित बालमन्दिरको जग्गा सस्तोमा भाडामा दिएर ठगेको आरोपमा २० जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय