logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

मिल्छ भने विद्युतीय सवारीको कर फिर्ता लिइयोस्

मिल्छ भने विद्युतीय सवारीको कर फिर्ता लिइयोस्


  • मंगलबार, जेष्ठ २२ २०८१

  • २२ जेठ, काठमाडौं ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विद्युतीय सवारीमा लगाइएको कर उचित नरहेको बताएका छन् ।

    मंगलबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले भने, ‘विद्युतीय सवारीमा जुन कर लगाइयो त्यो चाहिं अर्थमन्त्रीजीले फिर्ता लिन मिल्छ भने लिँदा राम्रो हुन्छ ।’


    सम्बन्धित समाचार थप

    लोकप्रिय