logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ


  • मंगलबार, जेष्ठ २२ २०८१

  • काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–१ घर भएका तिलक बहादुर थापा मगर छन् । ५० वर्षीय थापा मगरलाई बानेश्वरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले  बताए ।

    विमला शाहीको जाहेरीले ७ लाख बिगो मागदावी लिइएको बैंकिङ्ग कसुर मुद्दामा थापा मगर फरार थिए । उनलाई प्रहरीले अदालतमा उपस्थित गराएको छ । उनी काठमाडौँको तिलगंगामा बस्दै आएका थिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय