logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

एमाले पोखरा महानगरकाे अध्यक्षमा आचार्य निर्वाचित

एमाले पोखरा महानगरकाे अध्यक्षमा आचार्य निर्वाचित


  • सोमबार, जेष्ठ २१ २०८१

  • काठमाडौँ । नेकपा एमाले पोखरा महानगर कमिटी अध्यक्षमा जीवन आचार्य निर्वाचित भएका छन् । आचार्यले निकटतम प्रतिस्पर्धी दीपक पौडेललाई ६७ मतान्तरले हराएका हुन् ।

    आचार्यले २ सय ७७ मत पाउँदा पौडेलले २ सय १० मत पाए । ४ सय ९८ मतदाता रहेका ४ सय ८८ मत खसेको थियो ।  महानगरमा हुने १ सय १ पदमध्ये निर्वाचन हुने ८७ मध्ये २२ जना सदस्य निर्विरोध भइसकेका छन् । पदाधिकारीतर्फ पनि आचार्य प्यानल नै विजयी भएका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय