logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

गुल्मीबाट बुटवल आउँदै गरेको जिप दुर्घटना

गुल्मीबाट बुटवल आउँदै गरेको जिप दुर्घटना


  • सोमबार, जेष्ठ २१ २०८१

  • काठमाडौँ । गुल्मीको भार्सेबाट बुटवलका लागि छुटेको जिप पुर्तिघाटमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार सोमबार  बिहान गुल्मीको भार्सेदेखि बुटवल आउँदै गरेको ग २ च ३२६२ नम्बरको जिप गुल्मी कालीगण्डकी गाउँपालिका-४ पुर्तिघाट ओकेङ भन्ने स्थानमा दुर्घटना भएको हो ।

    यस्तै ५ जना घाइते भएका छन् । मृतकको नाम ठेगाना खुलेको छैन । दुर्घटनामा परी घाइतेहरूलाई उपचारका लागि पाल्पा पठाइएको  प्रहरीले जानकारी दिएको छ । जिपमा ७ जना सवार रहेको  प्रहरीले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय