काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा दुई नेताबिच अहिले भेटवार्ता जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सम्बन्धित समाचार
थप