logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

स्रोत नखुलेको ७२ लाखसहित चाबहिलबाट दुई जना पक्राउ

स्रोत नखुलेको ७२ लाखसहित चाबहिलबाट दुई जना पक्राउ


  • आइतबार, जेष्ठ २० २०८१

  • काठमाडौँ । काठमाडौँको चाबहिलबाट प्रहरीले ७२ लाख नगद सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेहरू भोजपुरका हुन् ।

    उनीहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन । सुन खरिद गर्न सो रकम ल्याएको आरोपीहरूले प्रहरीसँग बताएका छन् । चाबहिल स्थित गेस्ट हाउसबाट रकम सहित उनीहरू पक्राउ परेका हुन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय